यो विशुद्ध सामाजिक योजना हो व्यापारिक योजना होइन ।
हाम्रा केही मापदण्डहरुः
स्थानः भक्तपुर वा काठमाडौँ जिल्ला ।
जग्गाको मूल्य रु. ३ लाखदेखि रु. ४ लाख प्रतिआना ।
कम्तिमा २० र बढीमा ५० परिवार बसोबास गर्न मिल्ने ।
कम्तिमा १ रोपनी जग्गा समुदायका लागि प्रयोग हुने हुनुपर्ने जहाँ समुदायिक संरचनाहरु बनाउन सकियोस् ।
जग्गाको प्लट कम्तिमा १० आना र बढीमा एक रोपनी हुनुपर्ने ।
मुख्य सडकदेखि बढीमा २ देखि ३ किलोमिटरभित्र हुनुपर्ने ।
जमिन खरिदकर्ताले त्यस बसोबास क्षेत्रको समुदायको सहमतीबेगर अरुलाई बेच्न नपाउने सर्त मन्जुर गर्नुपर्ने ।
पूरै बस्तीभित्र एउटा वा दुईटा गेट बन्द गरेपछि पूरै बस्तीभित्र आवतजावत गर्न नसकिने हुनुपर्ने ।
पुरानो बस्तीबाट केही फरक दूरीमा हुनुपर्ने ।

आचारसंहिता
बस्तीभरि एउटै ढाँचाको बढीमा अढाइ तलाको घर बनाउन मन्जुर गर्नुपर्ने ।
मादक पदार्थ सेवन गर्न नपाइने । गरेको थाहा भएमा समुदायसमक्ष सार्वजनिक माफी माग्नुपर्ने ।
सार्वजनिक हितका लागि समुदायले गरेको निर्णयमा अनिवार्य सहभागिताका लागि राजी हुनुपर्ने ।
दुईटी श्रीमती भएको हुनु नहुने ।
चुरोट,खैनी, बींडी आदि धुम्रपानजन्य कुलत हुनु नहुने ।
समुदायले निर्णय गरे अनुरुप साप्ताहिक वा मासिक भेला, बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने ।
आआफ्नो परम्परा र संस्कृतिका अतिरिक्त अध्यात्म, योग वा ध्यानको कम्तिमा एक शिविरमा सहभागी भएको हुनुपर्ने ।
खरिदकर्ता विवाहित हुनुपर्ने ।

No comments:
Post a Comment