Saturday, October 24, 2020
Thursday, September 17, 2020
युथ्रिए व्यवस्थापन समितिकाे 2020.09.04 काे बैठकका निर्णयहरू
१. अबकाे हप्तादेखि अाइतबार, मंगलबार र विहीवार मात्र बेलुकाकाे छलफल कर्यक्रम राख्ने ।
२. ईबुक प्रकाशनकाे लागि अाश्वीन मसान्तसम्म तयारी सक्ने गरि एक सम्पादन समिति बनाउने । त्यसमा ध्रुव नेपालकाे संयाेजकत्वमा एक समिति बनाउने र सदस्यहरूमा राजेश्वर देवकाेटा, भक्तराज रञ्जित, विश्वमणि पाेखरेल, गुप्तबहादुर श्रेष्ठ रहने । रामबाबु नेपाल, धीर भण्डारी, सुवर्ण कर्माचार्य र हिम्मत सिंह लेकालीले अाफ्नाे जिम्मा लिएका विषयहरू बाहेक अन्य विषयहरू संयाेजकले सदस्यहरूसँग विचारविमर्श गरी काम अगि बढाउने । भिडियाेहरू u3akathmandublogspot.cim मा हेर्ने ।
३. साेमवार र बुधवार अाकर्षक पावरप्वाइन्ट प्रिजेन्टेशन तयार कसरी गर्ने भन्ने बारेमा दिउँसाे ३-५ बजेसम्म प्रशिक्षण संचालन गर्ने । उक्त कार्यकाे जिम्मा हिम्मत सिंह लेकालीलाई दिने ।
४. गुगलकाे उपयाेगसम्बन्धी अर्काे प्रशिक्षण अर्काे हप्ता चलाउने ।
५. युथ्रिएकाे व्यवस्थापन समितिमा विशवमणि पाेखरेल र मनाेहर उप्रेतीलाई थप गर्ने ।
५. महिला र युवाहरूकाे सहभागिताकाे सम्भावना खाेजी गर्ने ।
६. प्रस्तुतिलाई सकेसम्म समयसीमाभित्र सक्न अबदेखि छलफलकाे रिपाेर्टिङ र सहजीकरणकाे जिम्मा ताेक्ने । प्रश्न केन्द्रित टिप्पणी वा निज्ञासा च्याट बक्समार्फत् राख्न प्रेरित गर्ने । सकेसम्म अाफ्नाे लम्बेतान कुरा नराख्न सहभागीलाई अनुराेध गर्ने । सहजकर्ताले पनि खास प्रश्नमा केन्द्रित हुनेगरी केही प्रश्न तयार पारी साेही प्रश्नमा वक्तालाई र सहभागीलाई केन्द्रित गर्ने ।
७. महिनाकाे एक दिन साहित्य, मनाेरञ्जन हास्य अादिकाे कार्यक्रम राख्ने ।
2
Tuesday, September 1, 2020
Wednesday, August 26, 2020
Tuesday, August 25, 2020
Wednesday, August 5, 2020
Subscribe to:
Posts (Atom)
नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन
नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...
-
देशको प्रशासनिक सचिवालय जलेर भग्नावशेष बनेको छ । न्यायको सर्वोच्च निकाय जलेर खाक भएको छ । हजारौँको संख्यामा सरकारी गाडी ज...
-
Kenny Pandey’s new novel, Deception, is a deeply emotional and profound exploration of betrayal and the struggles of immigrants. It is based...
-
Gen Z and Nen Alfa in our time. पुस्तान्तरण भनेकाे प्रविधि, मानसिकता र युगीन आवश्यकताकाे अवस्थासँगकाे प्रवाह पनि हाे । याे उमेरकाे परिवर्तन ...