Posts
Showing posts from 2020
युथ्रिए व्यवस्थापन समितिकाे 2020.09.04 काे बैठकका निर्णयहरू
- Get link
- X
- Other Apps
१. अबकाे हप्तादेखि अाइतबार, मंगलबार र विहीवार मात्र बेलुकाकाे छलफल कर्यक्रम राख्ने । २. ईबुक प्रकाशनकाे लागि अाश्वीन मसान्तसम्म तयारी सक्ने गरि एक सम्पादन समिति बनाउने । त्यसमा ध्रुव नेपालकाे संयाेजकत्वमा एक समिति बनाउने र सदस्यहरूमा राजेश्वर देवकाेटा, भक्तराज रञ्जित, विश्वमणि पाेखरेल, गुप्तबहादुर श्रेष्ठ रहने । रामबाबु नेपाल, धीर भण्डारी, सुवर्ण कर्माचार्य र हिम्मत सिंह लेकालीले अाफ्नाे जिम्मा लिएका विषयहरू बाहेक अन्य विषयहरू संयाेजकले सदस्यहरूसँग विचारविमर्श गरी काम अगि बढाउने । भिडियाेहरू u3akathmandublogspot.cim मा हेर्ने । ३. साेमवार र बुधवार अाकर्षक पावरप्वाइन्ट प्रिजेन्टेशन तयार कसरी गर्ने भन्ने बारेमा दिउँसाे ३-५ बजेसम्म प्रशिक्षण संचालन गर्ने । उक्त कार्यकाे जिम्मा हिम्मत सिंह लेकालीलाई दिने । ४. गुगलकाे उपयाेगसम्बन्धी अर्काे प्रशिक्षण अर्काे हप्ता चलाउने । ५. युथ्रिएकाे व्यवस्थापन समितिमा विशवमणि पाेखरेल र मनाेहर उप्रेतीलाई थप गर्ने । ५. महिला र युवाहरूकाे सहभागिताकाे सम्भावना खाेजी गर्ने । ६. प्रस्तुतिलाई सकेसम्म समयसीमाभित्र सक्न अबदेखि छलफलकाे रिपाेर्टिङ र सहजीकरणकाे...
There is no Heaven and Hell After Life, We should Make it Heaven in our ...
- Get link
- X
- Other Apps
We have reformed Political system but didn't change the cultural aspects...
- Get link
- X
- Other Apps
Rock is closely related to western Jazz Music and Closer to our Classica...
- Get link
- X
- Other Apps
Gender Equality and Involvement of Women in Decision Making Process in G...
- Get link
- X
- Other Apps
Medical value and use of Corn: Corn Silk Tea, by Dhir Bhandari/मकैमा औषध...
- Get link
- X
- Other Apps
Understanding these points will help you move forward in Yoga Practice |...
- Get link
- X
- Other Apps
मेरा प्रिय पाँच पुस्तक | My favorite 5 books | धीर भण्डारी
- Get link
- X
- Other Apps
विश्व इतिहास र मानव सभ्यत । World History and Human Civilization. धीर भण...
- Get link
- X
- Other Apps
Dhir Bhandari's Blog Posts: सकरात्मक सोच व्यवहारमा कसरी ? प्रस्तुति:धीर भण्डार...
- Get link
- X
- Other Apps
सकरात्मक सोच व्यवहारमा कसरी ? प्रस्तुति:धीर भण्डारी Appreciative Inquary...
- Get link
- X
- Other Apps
सामाजिक र सांस्कृतिक शिक्षा । Socio-Cultural Education . धीर भण्डारी ।
- Get link
- X
- Other Apps
नयाँ युगको संघारमा उभिएर
- Get link
- X
- Other Apps
अनुभूति १ ५३ दिनदेखि आँखाले पनि देख्न नसकिने एउटा कीटाणुको त्रासले घरभित्र बन्दी भएको छु । मलाई भनिएको छ, घरबाहिर मृत्युरुपि त्यो अदृश्य कीटाणु यमराजको रुपमा उभिएको छ, खबरदार ननिस्क घरबाहिर ! यस्तो लाग्छ, घरबाहिर निस्कियो भने उसले हामीलाई क्वाप्प पार्छ र सरासर मृत्युलोकतिर लैजान्छ । जहाँ पुगेपछि मानिस आजसम्म फेरि यस संसारमा फर्केर आएको छैन । यति सानो जीवले यस्तो सर्वशक्तिमान् मानव जातिलाई धम्की दिने ? मलाई घरीघरी त झोँक पनि चल्छ, उसको धम्कीदेखि तर फेरि आफैँलाई सम्झाउँछु- पख्, कतै उसको धम्की सत्य भइदियो भने ? म यो रमाइलो संसारमा छाडिहाल्न चाहन्न अहिल्यै । त्यसैले म घरभित्रै बन्दी बन्न राजी भएको छु, मृत्युको भय मनमा लिएर । कति निरीह रहेछ मानव जाति ! घरीघरी त मानव जातिकै सामर्थ्यप्रति अविश्वास हुन्छ मलाई, आखिर मानिसको शक्ति कहाँ छ त ? सायद मृत्युको भय नभएको भए ऊ यति निरीह भएर कोठाभित्र यति लामो समयसम्म कैद हुने थिएन । म बन्दी बनेर घरभित्र बस्न राजी भएपछि सडकमा तँछाडमछाड गरेर गुड्ने गाडीहरु पनि ग्यारेजभित्रै लुकेका छन् । मानिस सडकमा निस्कनु पर्दा मात्र पनि सोचिरहेको छ, कतै म...
Dhir Bhandari's Blog Posts: ती मानिस जो पदविनै नेता बने
- Get link
- X
- Other Apps
ती मानिस जो पदविनै नेता बने
- Get link
- X
- Other Apps
पद, नेता र व्यक्ति प्रसिद्ध प्रेरणादायी वक्ता रवीन शर्माको एउटा खुबै चर्चित पुस्तक छ— ‘द लिडर हु ह्याड नो टाइटल’ अर्थात् ‘त्यो नेता, जोसँग कुनै पद थिएन’ अर्थात् ‘पदविनाको नेता’ ! उनी भन्छन्, ‘महान् नेता बन्नका लागि पद आवश्यक छैन । तर, तपाईं आपूm महान् मानिस भने हुनैपर्छ ।’ पद खास समयका लागि खास काम गर्नका लागि व्यक्तिलाई प्राप्त हुने अख्तियारी हो । जसले त्यसको योग्यता प्राप्त गर्छ, त्यो स्वतः पाउँछ । समयसीमापछि पद सकिन्छ तर, व्यक्ति रहिरहन्छ । उसले जीवनमा के भन्छ, के काम गर्छ, त्यसले समाजमा पार्ने प्रभाव कति गहिरो हुन्छ त्यसैअनुसार मानिसको मूल्यांकन हुन्छ । त्यसैले नेता हुन पद होइन उसको कामले समाजमा पार्ने प्रभाव महत्वपूर्ण हुन्छ । विश्व इतिहासका प्रभावशाली नेता यदि तपाईंले आधुनिक विश्व इतिहासका १० वा २० प्रभावशाली राजनीतिक नेतृत्वको नाम गुगलमार्फत् खोजी गर्नुभयो भने सबैभन्दा माथि यस्ता मानिसहरु पाउनुहुनेछ जो कहिल्यै पदका लागि मरिमेटेनन्, नैतिकता र चरित्रमा कुनै सम्झौता गरेरनन् र सहज रुपमा पद त्यग्न तयार गए । व्यक्तिका रुपमा ती सधैँ मानिसको हृदयमा सम्...
Dhir Bhandari's Blog Posts: कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ?
- Get link
- X
- Other Apps
कहाँ चुक्छ नेतृत्व र असफल हुन्छ ?
- Get link
- X
- Other Apps
अहिले हामी मानव इतिहासकै अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेका छौँ । कोरोना महामारीले विश्वभरका मानिसलाई त्राहिमाम बनाएको छ । घरभित्र बसेर जीवन रक्षाको प्रयास गरिहेका छौँ । एकातिर यस्तो अवस्था छ अर्कोतिर यस्तो महामारीबाट पनि नाजायज फाइदा लिन दौडधूप ग रिरहेका ‘द्रव्यपिसाचहरु’ सल्बलाएको र सरकारका नेतृत्व गरेका मानिसहरुलाई पनि त्यसको चक्रव्यूहमा तान्न सफल भएको आशंका बलियो बन्दै गएको छ । सामाजिक सञ्जालमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई समेत यसमा आँखा चिम्लेको आरोप लागिरहेको छ । यस्तो अवस्था आउनमा हाम्रो नेतृत्वको कार्यशैली कति जिम्मेवार छ ? आत्मचिन्तनको समय हो यो । कहाँ चुक्छन् नेतृत्वकर्ताहरु र यस्तो अवस्था आउँछ उनीहरुको जीवनमा ? प्रस्तुत छ यसै सन्दर्भमा यो ब्लग । कस्तो समूह बनाउने ? बृहत् लक्ष्य साकार पार्नका लागि होस् वा सामान्य लक्ष्य हासिल गर्नका लागि कोही न कोही शुभचिन्तक आपूmसँग जोड्नु आवश्यक हुन्छ । लक्ष्य जति बृहत् हुन्छ त्यति नै बलियो समूह चाहिन्छ त्यसलाई हासिल गर्नका लागि । त्यस्तो समूहमा कोही गहिरो व्यवस्थापकीय कुशलता भएका व्यक्तिहरू आवश्यक ...
Dhir Bhandari's Blog Posts: समृद्धिको खोजी र हिरा खोज्ने किसान
- Get link
- X
- Other Apps
समृद्धिको खोजी र हिरा खोज्ने किसान
- Get link
- X
- Other Apps
मान्छेले आफ्नो दृष्टिकोण बदलेर जीवनलाई सकारात्मक दिशातिर मोड्न सक्छ । – विलियम जेम्स हरेक मानिस सफल हुन चाहन्छ । आनन्दित हुन चाहन्छ । सुखी हुन चाहन्छ । कोही पनि असफल, दुःखी, तनावग्रस्त हुन चाहँदैन । तर, के हामी आपूmले चाहेको कुराको खोजी चाहिँ ठीक ढंगले गर्छौं ? खोज्ने तरिका चाहिँ ठीक छ ? जब खोज्ने तरिकै ठीक भएन भने चाहना राख्तैमा खोजेको कुरा भेटिँदैन । भेटिइहाल्यो भने चाहेजस्तो नहुन सक्छ । त्यसैले हामी जे कुराको खोजी गर्छौं त्यो खोज ीगर्ने तरिका पनि सही हुन आवश्यक छ । पहाडको टुप्पोमा गएर माछा खोजेर पाइँदैन, त्यसका लागि समुद्र, तलाउ वा नदीमा जानैपर्छ । यदि हामी सुख, शान्ति, समृद्धिको खोजी गर्छौं, आनन्द र प्रसन्न्ताको खोजी गर्छौं भने त्यसलाई प्राप्त गर्ने विधि र प्रकृया पनि सही सही हुन आवश्यक छ । हामीले सुनेका छौँ– प्रयोगले मानिसलाई सक्षम बनाउँछ । तर के गलत प्रयोग ग¥यो भने सक्षम हुन सकिएला ? माटोको काम गर्न काठको मिस्त्रीले जान्न्े कुरा प्रयोग गरेर अवश्य हुँदैन । मानिसको विडम्बना यहीँ छ । हामी आफूले जानेको, सुनेको, देखेको वा भोगेको कुरालाई नै सही र ...
मजदुर, मूर्ति र सफलता
- Get link
- X
- Other Apps
कुनै एउटा गाउँनजिकै निर्माण कार्य चलिरहेको थियो । मानिसहरु काम गरिरहेका थिए । एक जना बटुवा त्यही ठाउँ भएर कहीँ जाँदै थियो । ऊ त्यहाँ केहीबेर रोकियो र निर्माण कार्यमा संलग्न मजदुरहरुले गरिहेका कामतिर एकोहोरियो । केहीबेर नियालेपछि निर्माण कार्य भइरहेको ठाउँनजिकै गयो र निर्माण हुँदै गरेको संरचना नियाल्यो । त्यो संरचनाले आकार लिइसकेको थिएन । त्यो न भवन न घरजस्तो थियो न कुनै अन्य आकृति । भर्खर काम सुरु भएकाले त्यसले प्रस्ट आकार ग्रहण गरिसकेको थिएन । बटुवालाई उत्सुकता भयो । उसलाई त्यहाँ भइरहेको कामका बारेमा जान्ने जिज्ञासा बढ्यो । ऊ एक जना कामदारनजिकै गएर उभियो र सोध्यो— “तपाईंहरू यहाँ के गर्दै हुनुहुन्छ ?” “पेट पाल्नका लागि ईंटा बोक्तैछु, देख्नु भएन ?” ईंटा बोक्ने काम गर्दै गरेको मजदुरले अलि झर्केजस्तो गरी प्रश्नमै जबाफ दियो । बटुवाको जिज्ञाशा त्यतिले शान्त भएन । ऊ फेरि अर्को कामदारतिर फक्र्यो र सोध्यो— “भाइ, तपाईं यहाँ के बनाउँदै हुनुहुन्छ ?” “बालबच्चा पाल्ने मेलो गर्दैछु । दिनभरि यहाँ ईंटा बोक्छु, अलिकति ज्याला पाउँछु, त्यही कमाइले जहान छोराछोरी पाल्छु ।” दोस्रो मजदुरले जबाफ दि...
हाँसो माग्ने युवती
- Get link
- X
- Other Apps
सियानको टेराकोटा आर्मी हेरिसकेर बाहिर निस्केपछि रेष्टुराँअगाडि उभिएर मलाई अथ्र्याउँदै उनले भनिन्— “मिस्टर भण्डारी, म क्षमा चाहन्छु, तपाईंलाई उपयुक्त हुने भोजन यहाँका रेष्टुराँमा पाउनै मुस्किल छ । बल्लतल्ल अलिकति दही, उसिनेको मकै अनि तारेको आलु अर्डर गरेकी छु तपाईंको लागि । अरुलाई समस्या छैन, सबैलाई केएफसीमा चिकेन अर्डर गरेकी छु । भरे चाहिँ सियानकै विशेष खाले साकाहारी रेष््टुराँमा लान्छु तपाईंलाई । अहिले चाहिँ नराम्रो नमानी यही खानुस् ल !” कुनै मायालु प्रेमिकाले आफ्नो प्रेमीलाई फकाउन गरेको आग्रहभन्दा कम थिएन उनको त्यो आग्रह । शायद विदेशीहरुलाई पाहुनाको रुपमा बोलाएपछि उत्कृष्ट सेवा दिनु र उनीहरुको खानपान र रुचिको मर्यादा राख्नु पहिलो कर्तव्य ठानेकी थिइन् उनले । मैले उनको त्यो आग्रहलाई सहज रुपमा स्वीकारेँ । आखिर अस्वीकार गरेर अर्को विकल्प पनि त थिएन मसँग । उनले हुनेसम्मको राम्रो व्यवस्था मिलाईसकेकी थिइन् । “मिस सुन, म यहाँ रुचिअनुसारका भोजनकै लागि आएको होइन, चिनीयाँ सत्कार मलाई थाहा छ । यहाँको खानपान बारे पनि जानकार छु, धेरथोर । तपाईंले गर्न सक्ने जति त गरिसक्नुभयो । आखि...