Posts

Showing posts from January, 2016

चिहान चिन्तन

Image
मानिसको खोपडी सबैभन्दा रहस्यमय छ । यहाँ के छैन ? सबैथोक छ । धेरैथोक भएकाले यो एकैछिन नचली बस्न सक्तैन । केही न केही उपद्रो गरिहन्छ । कहिले के सोच्छ कहिले के । खालि बस्न यसले जानेकै छैन । आजभोलि मेरो खोपडीमा चिहान चिन्तन चलिरहेको छ । चिहान भन्ने वित्तिकै मानिहरु ओठ लेप्र्याँउछन् । आँखा मोड्छन् । हेर्नु नपरे हुन्थ्यो, देख्नु नपरे हुन्थ्यो भन्ने ठान्छन् । तर के मानिसको मात्र चिहान हुन्छ र त्यसरी घिनाउनू ? मेरो टाउको नराम्ररी रन्थनिएको छ आजकल । चिहान त के के को हुँदो रहेछ के के को । विचार, संस्कृति, व्यवहार, बुद्धि, विवेक यस्ताको पनि चिहान हुँदो रहेछ । मैले त मान्छे गाडेपछि मात्रै चिहान हुन्छ भनेको त अरुको चिहान त झन् पो डरलाग्दो हुँदो रहेछ । विचारको चिहान सबैभन्दा डरलाग्दो । देख्दै नदेखिने, घिन पनि नलाग्ने भित्रभित्रै सिध्याइ दिने । संस्कारको चिहान अझ डरलाग्दो । चरित्रको चिहानले त समाजै सखाफ । ए बाबा यो चिहान किन आयो होला मेरो खोपडीमा ? हैरान छु म आजभोलि । हुँदाहुँदा म त चिहानलाई असाध्यै बहुमुल्य कुरा पो देख्न थालेको छु ।   चिहान सधैँ उपेक्षा गर्न लायक भएका भए मिश्रवासीले बनाएको च...

New short Story collection for publication

gf/fo0fL cln k/af6 b'j} sfgdf df]jfOnsf] x]8;]6 sf]r]/ xfdLlt/ cfpFb} u/]sL o'jtLnfO{ nlIft ub}{ zf/bfn] egL— æof] gf/fo0fL, s]6f t b]Vg} gx'g] . kl5 nfluxfN5] . gsRr/L ÛÆ Ozfgn] s]6Llt/ Wofg lbP/ x]¥of] . sxLF b]v]sf] xf] ls em}F nfUof] . p;sf cfFvf s]6Lsf] lxF8fO / lhp8fnlt/ tflgP, r'Daslt/ tflgPsf] kmnfdh:t} . æs]6Lx? klg To:tf x'G5g\ / Û s]6fx? kf] x'G5g\ t To:tf, t?gL s]6L b]Vof] ls s;/L glhs xf]pF eg]/ 6fFl:;g vf]Hg] .Æ Ozfgn] s]6Llt/ cfFvf ;f]‰ofpFb} zf/bfsf] egfOsf] k|ltjfb u¥of] . aflx/af6 zf/bfsf] egfOsf] k|ltjfb u/] klg Ozfgsf] leqL dg eg] gf/fo0fLlt/ tflgof] . zf/bf cs}{lt/ nflu;s]sL lyO{ . gf/fo0fL / Ozfg hDsfe]6 eP . æcfdg]–;fdg] x'gf;fy Ozfg / gf/fo0fL Pscsf{sf cfFvfleq s}b eP . pgLx?sf] b]vfe]6 To;cl3 klg lgs} k6s eO;s]sf] lyof] . pm ;xkf7L ;fyL z'sb]jsL alxgL xf] eGg] klg yfxf lyof] . ;fgf] 5Fbf gf/fo0fL;Fu e]63f6 afSn} x'GYof] p;sf] . sn]h k9\g yfn]kl5 e]63f6 6'6]sf] lyof] . ;fg}b]lvsf kl/lrt ePsfn] Ozfg / gf/fo0f...